Nawaran - नामकरण(न्वारण) संस्कार
Rs 2600.00

Nwaran samagri - नामाकरण संस्कार ,हिन्दू परम्परामा अत्यन्तै महत्वपूर्ण संस्कार हो। बच्चा जन्मिएपछि पहिलो पटक गरिने यो धार्मिक अनुष्ठानले नवजात शिशुको स्वास्थ्य, दीर्घायु, बुद्धि र परिवारमा सकारात्मक ऊर्जा ल्याउने विश्वास गरिन्छ।

REF. 456/343
Available

Quantity


Description

न्वारणको लागि हवन सामाग्री

  • अविर – २
  • केशरी – २
  • सिन्दुर – १
  • अष्टगन्ध – १
  • तिल – ½ के.जी.
  • जौ – १ के.जी.
  • रातो, सेतो कपडा –१, १ मिटर
  • पञ्चपल्लव – ५
  • सर्वोषधी, पञ्चरत्न, सप्तमृतिका  – १ सेट
  • धूप – १
  • बति – १ मुठा
  • कपुर – १
  • रायो ससिंउ – १
  • लावा – सानो
  • रक्षाबन्धन – १
  • धान – २ के.जी.
  • हवन सामाग्री – १ पाकेट
  • ध्यू – ½ के.जी.
  • मह – १ सानो
  • जनै, सुपाडी – १०, १० प्रति
  • साल धूप, गोकुल धूप – १०० ग्राम
  • सख्खर – २०० ग्राम
  • बत्ती बाल्ने तेल –१/ लि.
  • सुकेको नरिवल – १
  • टपरी – २०
  • दुना, बोहोता – १०, १०
  • फूल, माला, तुलसिपत्र, बेलपत्र, दूबो,
  • रेखिको पिठो
Whatsapp Go Back Top