Prashna Kundali

प्रश्न कुण्डली

प्रश्न कुण्डली ज्योतिषशास्त्रको एक महत्त्वपूर्ण र विशेष भाग हो। यो विधि कुनै विशेष प्रश्नको उत्तर जान्नको लागि प्रयोग गरिन्छ, जसमा प्रश्न सोध्ने समयमा कुण्डली बनाइन्छ। यस प्रणालीको सबैभन्दा ठूलो विशेषता यो हो कि यसमा प्रश्नकर्ताको जन्म कुण्डली वा जन्म विवरण आवश्यक पर्दैन। प्रश्न सोध्ने समयमा ग्रह स्थिति, स्थान र लग्न प्रयोग गरेर मात्र उत्तर दिइन्छ। 

तपाईलाई आफ्नो जन्म समय सहि संग थाहा नभएमा पनि हामी तपाईलाई प्रश्न सोधेको समयको आधारमा पनि तपाईको जिज्ञासालाई समाधान गर्ने कोसिस गर्ने छौँ  यो पनि एउटा वैदिक ज्योतिषको विधि रहेको छ । 

Whatsapp Go Back Top